गृह · शब्दकोश

बलि

[ना.]

मगर राजा।

[ना.]

१. देवतालाई भोग दिइने पशुपन्छी।

२. देवदेवतालाई अर्पिने भोग्यवस्तु; नैवेद्य।

३. पञ्चमहायज्ञमध्ये एक भूतयज्ञ।

४. पुराणमा प्रसिद्ध दानी दैत्यराजा।

५. पूजा, होम आदिमा क्षेत्रपाललाई चढाइने अन्न।

६. पेटको लुँदाका बिचको रेखा।

७. भूमिकर; मालपोत।

८. भोजन गर्नुभन्दा पहिले देवपितृलाई चढाइने अन्न; औसानी।

⟵ फेरि सूचीमा जानुहोस्