गृह · शब्दकोश

बगली

[ना.]

कोट, इस्टकोट आदिका अगाडिपट्‌टि बाहिर, भित्र र पेन्ट आदिका पछाडि र अगाडि कम्मरमुनि पैसा, कलम आदि राख्नका निम्ति बनाइएको थैलीजस्तो वस्तु; गोजी; खल्ती; जेब; पाकेट।

⟵ फेरि सूचीमा जानुहोस्