गृह · शब्दकोश

मौलो

[ना.]

खौलो।

[ना.]

१. दसैँका राँगा काट्ने ठाउँ; राँगालाई बेसरी दुःख दिएर मारिने चिहान।

२. दाइँ गर्ने खलाका बिचमा गाडेको खाँबो; मियो।

३. परम्परागत रूपले कोत आदिमा पशुको बलि दिइने किलो; पशुवध गरिने ठाउँ।

४. हात्ती बाँध्ने किलो; खमारी; खम्बा।

⟵ फेरि सूचीमा जानुहोस्