गृह · शब्दकोश

उत्तरीय

[वि.]

१. पछ्यौरा; मजेत्रो; खास्टो; ओढ्ने; उपर्ना।

२. उत्तर दिशाको; उत्तर दिशासँग सम्बन्धित।

३. माथिको; माथिल्लो।

⟵ फेरि सूचीमा जानुहोस्