गृह · शब्दकोश
१. एकापट्टि चुच्चो परेको एक जातको आरु; चिनियाँ आरु; पहेँलो आरु।
२. सानो चुलो; चुली।
१. चुच्चो परेर अग्लिएको शिखर; पहाडको टुप्पो; टाकुरो।
२. रासको चुच्चो भाग।
केश; कपाल।
⟵ फेरि सूचीमा जानुहोस्