गृह · शब्दकोश
१. जान नसकिने बाटो; दुर्गमपथ।
२. प्राचीन समयमा खास स्थलको सुरक्षाका निम्ति विशेष गरी पहाडमाथि बनाइएका ठुलठुला किल्ला; ससाना राज्यको राजधानी वा प्रमुख केन्द्र; कोट; गढी।
३. शत्रुको आवागमन हुन नसक्ने गरी बनाइएका कुनै पनि सुरक्षित स्थान वा किल्ला।
४. पुग्न नसकिने; जान कठिन; दुर्गम।
⟵ फेरि सूचीमा जानुहोस्