गृह · शब्दकोश
१. प्रतिरक्षाका निमित्त चारैतिरबाट घेरी सुरक्षित तुल्याइएको ठाउँ; गढी; गढ; दुर्ग; खावा; कोट।
२. सिमाना; साँध।
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्