पौवा
[ना.]
खराउ।
[ना.]
खाट, टौवा, ठाँटी, चौकी आदिको खुट्टा।
[ना.]
२. बटुवाहरूका लागि पानीको समेत प्रबन्ध भएको पाटी; पानीयशाला; पौशाला।
खराउ।
खाट, टौवा, ठाँटी, चौकी आदिको खुट्टा।
२. बटुवाहरूका लागि पानीको समेत प्रबन्ध भएको पाटी; पानीयशाला; पौशाला।