गृह · शब्दकोश

उपभोग

[ना.]

१. कारखाना वा कृषिफर्म आदिबाट उत्पादन भएका वस्तुको भोगचलन।

२. भोगविलास।

३. भोजन गर्ने काम।

४. सुविधा वा सुखप्राप्तिका निम्ति कुनै वस्तुलाई भोग्ने वा व्यवहारमा ल्याउने काम।

५. स्त्रीसँग सहवास गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्