गृह · शब्दकोश

कर्खा

[ना.]

१. नेपालका गन्धर्व जातिले कुनै वीर पुरुषका सम्झनामा गाउने गीत वा गाथा।

२. वीर पुरुषको प्रशंसा वा सम्झनामा गाइने साहस र वीरता सञ्चारित गर्ने गाथा।

३. वीरताको बखान गरिने र त्यस्तै वा थेगो भएको एक प्रकारको नेपाली लोकगीत र लोकगाथा।

[ना.]

१. घरबुना बनाउने हाते यन्त्र।

२. घरेलु कपडा लुगा बनाउने सामान।

⟵ फेरि सूचीमा जानुहोस्