गृह · शब्दकोश

साहस

[ना.]

१. कठिन वा अप्ठेरा काम पनि गर्ने आँट; हिम्मत।

२. लुट; बलात्कार; अपहरण।

⟵ फेरि सूचीमा जानुहोस्