गृह · शब्दकोश
१. गाउने र बजाउने कलामा प्रवीण एक देवयोनि।
२. गानबजान पेसा भएको एक जाति; गाइने।
नेपालको कास्की जिल्ला मूल थलो भएको र गायनबाट जीविका गर्ने एक जाति।
⟵ फेरि सूचीमा जानुहोस्