हाते

[वि.]

१. तासको खेलमा थप तास नथुतीकन बाँडेकै तासबाट बाजी जित्ने काम; हातेमाथ

२. पाडाबाछा मरेर हातैले पघारी दुध दुहिने; हतुवा (गाईभैँसी आदि)।

३. हातमा लिएर उपभोग गरिने; हातको लायक

४. हातसम्बन्धी; हातको।