गृह · शब्दकोश

बखान

[ना.]

१. कुनै कुराको वर्णन; बयान।

२. तारिफ गर्ने काम; प्रशंसा।

⟵ फेरि सूचीमा जानुहोस्