गृह · शब्दकोश

गाथा

[ना.]

१. कसैको प्रशंसा वा स्तुति; स्तोत्र; गुणगान।

२. सरल ढङ्गले विस्तारपूर्वक गाइने सत्य घटनामा आधारित गीतिकथा; गीतात्मक कथा वा वृत्तान्त (ब्याले)।

⟵ फेरि सूचीमा जानुहोस्