लोकगाथा

[ना.]

परम्परादेखि लोकले मुखमुखै गाउँदै आएको, नृत्य र कथात्मकतासमेत विद्यमान रहेको, राष्ट्रिय गौरव वा वीरका चरित्रमहत्त्वपूर्ण घटनाको बखान गर्ने शृङ्खलाबद्ध विशेष गीत