गृह · शब्दकोश

उत्रनु

[अक्रि.]

१. ऋणबाट मुक्त हुनु; उक्सनु।

२. खोला, नदी आदिबाट पार हुनु।

३. झोलिलो पदार्थमा कुनै वस्तु माथि उठेर आउनु; तहरिनु; तर पर्नु।

४. धसिएको वा गाडिएको ठाउँबाट बाहिर निस्कनु।

५. सङ्कट आदिबाट छुटकारा पाउनु।

[अक्रि.]

१. गाडीबाट ओर्लनु।

२. छोड्नु; अलग हुनु; कुनै निश्चित गन्तव्यमा पुग्नु; अस्तित्वहीन हुनु; पानीमाथि रहनु।

⟵ फेरि सूचीमा जानुहोस्