गृह · शब्दकोश
१. आफ्नो अधिकार वा स्वत्व त्याग्नु; छाड्नु।
२. गोला, बारुद, क्षेप्यास्त्र आदि फ्याँक्नु; प्रक्षेपण गर्नु।
३. चिठीपत्र आदि हुलाकबाट चलाउनु।
४. बन्धनमा परेका वस्तुभाउलाई फुकाउनु; फुक्का गर्नु; मुक्त गर्नु।
५. रोगबाट मुक्त हुनु।
थाप्नु; स्वीकार गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्