गृह · शब्दकोश

तहरिनु

[अक्रि.]

१. जोडसित पानी ओइरिनु; दर्कनु।

२. बचेको पनि सबै आउनु।

३. भिजेको कुनै वस्तुबाट पानी एकोहोरिएर चुहिनु; पानी तर्केर वा तर परेर जानु।

[क्रि.]

उतातिर लाग्नु।

⟵ फेरि सूचीमा जानुहोस्