ओर्लनु

[अक्रि.]

१. घरगृहस्थी तथा अन्य व्यवहार बिग्रँदै जानु; घरङ्घाट हुनु; अवनति हुनु

२. माथिबाट तलतिर झर्नु; ओरालो लाग्नु