गृह · शब्दकोश

उक्सनु

[अक्रि.]

१. कामबाट फुर्सत पाउनु; उत्रनु।

२. घाउ सुनिनु।

३. रोटी आदि पकाउँदा वा आगामा सेकाउँदा फुलेर आउनु; हुप्प फुल्नु।

⟵ फेरि सूचीमा जानुहोस्