सङ्क्रान्ति
[ना.]
१. कुनै एक अवस्था वा विन्दु पार गरी अर्को अवस्था वा विन्दुमा पुग्ने मार्ग।
२. सूर्य वा अरू कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा सर्ने काम वा त्यसरी प्रवेश गर्ने समय।
३. सौर महिनाको पहिलो दिन; एक गते; सग्राँती।
४. स्थानान्तरण।