गृह · शब्दकोश
१. गाईलाई साउन महिनामा लाग्ने एक थरीको रोग; वस्तुभाउलाई केही खान मन नलाग्ने एक रोग।
२. साउन महिनामा हुने वा पर्ने।
३. साउनको; साउनसम्बन्धी।
४. साउनमा जन्मेको।
नेपालको पश्चिमी क्षेत्रमा बसोबास गर्ने चेपाङ जातिको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्