नगद

[वि.]

१. चल्तीमा आएका कागजी मुद्रा वा धातुका मुद्रा वा सिक्का; रुपियाँपैसा आदि

२. उत्तम; श्रेष्ठ

३. बहुमूल्य