गृह · शब्दकोश

गाउँघर

[ना.]

नगरबाहिरको घरबस्ती भएको ठाउँ; झारोपर्म गर्दा र हारगुहार गर्दा सधैँजसो भेटघाट र सघाउपघाउ गर्ने छरछिमेक।

⟵ फेरि सूचीमा जानुहोस्