गृह · शब्दकोश

चन्दा

[ना.]

१. कुनै पनि सामाजिक परोपकारी कार्यका निम्ति सहयोग गरिने रकम।

२. चाँद; चन्द्रमा।

३. सङ्घ, संस्था आदि चलाउनका निम्ति उठाइने शुल्क।

⟵ फेरि सूचीमा जानुहोस्