गृह · शब्दकोश
१. त्यस अवसरमा गाइने गीत; फाउ।
२. फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ, अबिर आदि हाल्ने र नाच्ने, गाउने तथा प्रीतिभोज आदि गरी रमाइलो मनाइने उत्सव; होली।
३. सल्लाका फूलको पहेँलो भाग।
⟵ फेरि सूचीमा जानुहोस्