गृह · शब्दकोश

इक्ष्वाकुवंश

[ना.]

१. प्राचीन कोशलदेशका राजाको वंश।

२. प्राचीन भारतका सूर्यवंशी शासक वंश; वैवस्वत मनुका सन्तति।

३. रामायण तथा महाभारतमा उल्लिखित प्रसिद्ध शासक अनि जैन र बौद्ध धर्ममा उल्लेख भएका राजाहरूको वंश।

⟵ फेरि सूचीमा जानुहोस्