गृह · शब्दकोश
१. अझ; अझै।
२. त्यसैले; त्यसकारणले।
३. समान स्तरका पद, पदावली, वाक्यांश वा वाक्यहरूलाई समयको पूर्वापरक्रम वा तत्कालता जनाई जोड्ने शब्द; र; त्यसपछि; फेरि; एकपछि अर्को; तब।
⟵ फेरि सूचीमा जानुहोस्