सूर्यवंशी

[वि.]

सूर्यवंशसँग सम्बन्धित; सूर्यवंशको।

[ना.]

मुख्य रूपमा नदीकिनारमा बसोबास गर्ने माझी जातिको थर।