वैवस्वत

[ना.]

१. मनुष्यका मूलपुरुष मानिएका चौध मनुमध्ये सातौँ मनु; वर्तमान मनु

२. यमराज

३. शनि