गृह · शब्दकोश
१. चौबिसौँ वा अन्तिम तीर्थङ्कर मानिएका महावीर वर्धमानले चलाएको अहिंसात्मक धर्म।
२. त्यस धर्मका अनुयायी; जैनी, मारवाडी समुदायको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्