ऐना

[ना.]

पछाडि पारो लगाएर अनुहार आदि हेर्नका लागि अपारदर्शी बनाइएको सिसा; दर्पण