गृह · शब्दकोश
१. कसैको अनुकरणमा तयार पारिएको वस्तु; बान्की; ढाँचा।
२. कुनै वस्तुको गुण, आकार आदि जान्नका निम्ति झिकिएको वा बनाइएको सानो अंश।
३. कुनै वस्तुलाई सम्झाउन प्रस्तुत गरिएको उदाहरण; दृष्टान्त।
⟵ फेरि सूचीमा जानुहोस्