गृह · शब्दकोश

आँखो

[वि.]

१. अर्को पदार्थका रूपरङ्ग, आकारप्रकार आदि देख्ने प्राणीको इन्द्रिय; हेर्ने इन्द्रिय; दृष्टि; नयन; नेत्र।

२. उखु, बाँस आदिका जोर्नीको गाँठो; रुख आदिको गिर्खो; आँख्लो।

३. कुदृष्टि।

४. पिलोभित्र रगत र पिप जमेको डल्लो वा गिर्खो।

५. सबैभन्दा असल; रोजा; उत्तम।

⟵ फेरि सूचीमा जानुहोस्