डल्लो

[वि.]

१. माटो आदिको गोलो टुक्रो वा ढिको

२. गोलो ढाँचाको; बाटुलो

३. पुड्को; डल्ले