गृह · शब्दकोश

नेत्र

[ना.]

१. आँखा; चक्षु; नयन।

२. नेती।

३. बाँस, उखु आदिको आँख्लो।

⟵ फेरि सूचीमा जानुहोस्