गृह · शब्दकोश

रोजा

[वि.]

भएकामध्ये वा धेरैमा सबैभन्दा राम्रो; रोज्न लायक; उम्दा; बढिया।

[ना.]

मुसलमानहरूले रमजान नाउँको व्रतविधानअनुसार दिनभरि केही नखाई बस्ने उपवास वा व्रत।

⟵ फेरि सूचीमा जानुहोस्