गृह · शब्दकोश

गिर्खो

[ना.]

१. ढुङ्गा, माटा आदिको सानो टुक्रो।

२. सानो आँख्लो।

३. सानो फोको; फुकुन्डो।

⟵ फेरि सूचीमा जानुहोस्