गृह · शब्दकोश
१. व्याकरणमा लिङ्ग, वचन, कारक आदिका दृष्टिले सधैँ एक रूपमा रहने शब्द; अविकारी पद (अनि, पनि, र, आज, भोलि इ.)।
२. आदि र अन्त्य नभएको।
३. खर्च नहुने; अविनाशी।
४. नित्य; शाश्वत्।
५. व्यय वा विकार नभएको; एकनास रहने।
⟵ फेरि सूचीमा जानुहोस्