गृह · शब्दकोश

एकनास

[वि.]

१. नरोकिईकन; उस्तै गरेर; लगातार; निरन्तर।

२. आपसमा एउटै किसिमको; समान रूपको; उस्तै देखिने।

३. परस्पर घटीबढी नभएको; बराबरको।

⟵ फेरि सूचीमा जानुहोस्