गृह · शब्दकोश

व्यय

[ना.]

१. कुनै काममा हुने धन, बल, बुद्धि आदिको खर्च; क्षय; नाश।

२. ज्योतिषशास्त्रअनुसार लग्न कुण्डलीको बाह्रौँ स्थान।

३. वस्तु आदि घट्दै जाने काम; ह्रास।

⟵ फेरि सूचीमा जानुहोस्