गृह · शब्दकोश

अविनाशी

[वि.]

१. कहिल्यै विनाश नहुने; अनश्वर; अक्षय।

२. शाश्वत; नित्य; स्थायी।

⟵ फेरि सूचीमा जानुहोस्