अविकारी

[वि.]

विकार नहुने वा रूप नबदलिने; अव्यय (अनि, पनि, आज आदि शब्द)।