गृह · शब्दकोश
१. अध्यादेश; आज्ञा; हुकुम।
२. विधायिका वा संसद्को अधिवेशन नभएको बेला खास समयका निम्ति आवश्यक परेमा राष्ट्रको सर्वोच्च सत्ताबाट विशेष अधिकारको प्रयोग गरी जारी भएको वा हुने कानुनसरहको मान्यताप्राप्त आदेश।
⟵ फेरि सूचीमा जानुहोस्