गृह · शब्दकोश

सत्ता

[ना.]

१. मूर्त रूपमा वर्तमानमा रहने वा हुने गुण वा वस्तुस्थिति; विद्यमानता; अस्तित्व।

२. श्रेष्ठता; उम्दापन।

३. सक्षमता देखाएर काम गर्ने सामर्थ्य, अधिकार वा त्यसको उपभोग।

[ना.]

गन्जिफा, तास आदिको सातफुट्टी भएको पत्ती वा चक्की।

⟵ फेरि सूचीमा जानुहोस्