गृह · शब्दकोश

संसद्

[ना.]

१. प्रजातान्त्रिक मुलुकहरूमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरू रहने सर्वोच्च संस्था; व्यवस्थापिका।

२. समिति; सभा।

⟵ फेरि सूचीमा जानुहोस्