१. कुनै सङ्घसंस्था, विधायिका आदि विभिन्न क्षेत्रका प्रतिनिधि सदस्यहरूको ठुलो सम्मेलन; भेला वा जमघट।
२. सङ्घसंस्था, विधायिका आदिको खास अवधिमा हुने बैठक।