गृह · शब्दकोश

हुकुम

[ना.]

१. आदेश।

२. आफूभन्दा ठुला व्यक्तिको आज्ञा; मौखिक आदेश।

३. खेल्ने तासका चार रङमध्ये एक रङ; सुरत।

४. प्रभुत्व; अख्तियार।

⟵ फेरि सूचीमा जानुहोस्