अध्यादेश
[ना.]
विधायिका वा संसद्को अधिवेशन नभएको बेला खास समयका निम्ति आवश्यक परेमा सरकारबाट विशेष अधिकारको प्रयोग गरी जारी हुने कानुनसरहको मान्यता हुने आदेश (अर्डिनेन्स)।